प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६६ बर्ष पुरा गरि ६७ प्रवेश गरेको बिशेष अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्ताहरुका साथ मनाएका छन् I बरिष्ठ नेता माधब नेपालले पुष्प गुच्छा दिदै शुभकामना प्रदान गरेका थिय Iस्थायी समिति बैठकमा उपस्थित नेताहरुले सफल कार्यकालको शुभकामना ब्यक्त गरेको थिय I
तेर्हथुम इवा – २ मा वि . स. २००८ साल फाल्गुन ११ मा जन्मिएका थिय I यो उनको दोश्रो प्रधानमन्त्री कार्यकाल हो र यो दोश्रो पटक प्रधानमन्त्री निवास बालुवाटारमा मनाएका हुँन I