पुस्तक विमोचनमा प्रचण्ड नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार नेपालको इतिहास एक माक्र्सवादी दृष्टिकोण विमोचन कार्यक्रममा रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास एक माक्र्सवादी दृष्टिकोण’ नामक पुस्तक विमोचन गर्दै । तस्बिरः रोशन सापकोटा, रासस प्रतिक्रिया दिनुहोस्