हात्ती आक्रमणबाट ठुलो क्षती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ मा हात्तीको झुण्डले भत्काएको घर देखाउँदै वडा अध्यक्ष । गएराती (बिहीबार) बस्तीमा छिरेको हात्तीको झुण्डले आठ घर भत्काउनाका साथै ३० विघामा लगाएको गहुँबाली खाएर नोक्सानी गरेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host