भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित नंखेलमा बहुआयामिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञमा नाच्दै नगरपालिकाका उपप्रमुख जुना बस्नेत र वडा अध्यक्ष उपेन्द्र केसीलगायत । सो महायज्ञबाट २२ लाख रुपैयाँ संकलन भएको छ । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस