राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न जिल्लामा खटिएका प्राविधिकलाई एक एक वटा ट्यावलेट वितरण गर्ने उद्देश्यले पुनःनिर्माण प्राधिकरणका सचिव मधुसुधन अधिकारीले केन्द्रीय आयोजना कार्यान्वयन इकाइका निर्देशक तपेन्द्रबहादुर खड्कालाई शुक्रबार २८४ थान ट्यावलेट हस्तान्तरण गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस