सालकको अध्ययनका लागि क्यामरा जडान गर्दै

चितवनको कंकाली सामुदायिक वनमा सालकको अध्ययनका लागि अत्याधुनिक क्यामरा जडान गर्दै प्राविधिक तथा संरक्षणकर्मीहरु । यहाँ दुर्लभ वन्यजन्तु सालक अध्ययन थालिएको छ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर, चितवन (रासस)

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host