चितवनको धर्मधाम मन्दिर चितवनको रत्ननगरस्थित जिरौनामा रु पाँच करोडको लागतमा निर्मित ‘धर्मधाम’ मन्दिर । यहाँ अहिले स्वर्ण महोत्सव चलिरहेकाले पूजाआजाका लागि भक्तालुहरुको घुईचो छ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर, चितवन (रासस) प्रतिक्रिया दिनुहोस्