पिङमा मच्चिदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोे प्रसिद्ध धार्मिक क्षेत्र मुडकामा शुक्रबार फलामको पिङमा मच्चिदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर । धार्मिक मान्यता अनुसार यस धार्मिक क्षेत्रको पिङमा मच्चिएमा मनले चिताएको पुरा हुने जनविश्वास रहेको छ । तस्वीर :  राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host