कप्तान पारस खड्कालाई नगद सहित सम्मान प्रधानमन्त्री केपी शर्मा ओली युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विश्वकप क्रिकेट छनौट चरणमा पुग्न सफल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई नगद सहित सम्मान गर्नुहुँदै । तस्बिर : नवीन पौडेल, रासस प्रतिक्रिया दिनुहोस्