दन्त उपचार मेला भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजले आयोजना गरेको दन्त उपचार मेलामा आउनेहरुलाई दाँत रोग र यसबाट बच्ने उपायबारे सिकाउँदै कलेजका विद्यार्थीहरु । तस्वीर : रमेश गिरी, भक्तपुर, रासस प्रतिक्रिया दिनुहोस्