प्रदेश नं ४ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उद्घाटन गर्दै
म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’को क्याविनेट बैठकको उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्वीर : धु्रबसागर शर्मा,बेनी, रासस