प्रा. डा. गोविन्द केसी समर्थकसंगै सोलिडारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा शनिबार सर्वोच्च अदालतका प्रधानन्यायशीश गोपालप्रसाद पराजुलीको विरुद्ध काठमाडौँको माइतीघरमा गरिएको प्रर्दशनीमा बोल्दै प्रा. डा. गोविन्द केसी । तस्बिरः शरद शर्मा प्रतिक्रिया दिनुहोस्