कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बंकमा शनिवार फिनल्याण्डका राजदुत यु सुभान्तोलाई विजयसालको करुवा उपहार प्रदान गर्नुहुदै प्रदेश सभाका सदस्य महेशदत्त जोशी । राजदुत साभान्तो सामुदायिक वन समन्वय समिति द्वारा सञ्चालित सःमिलको अवलोकनका लागि आईपुग्नु भएको हो । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस