यार्सागुम्बा खोज्न जानेहरुको कस्टकर जीवन जस्ताको तस्तै

सुन्दा यार्सागुम्बा भन्ने बितिकै बहुमुल्य जडिबुटी भनेर जो कसैले सजिलै जान्न सकिन्छा तर त्यो लिन को लागि कति कस्ट, दुख को सामना गर्नु पर्छ भन्ने सबैलाई थाहा नहुन सक्छ I सजिलै जम्मा गरेर ल्याउने बस्तु हो भन्ने कसैलाई लाग्छ भने त्यो यस भिडियो हेरेर आजै हट्ने छ I जस्को पनि आंग नै जिरिङ्ग हुने खाल को दुख झाल्नु पर्ने कुरा यसमा सजिलै देख्न र बुझ्न सक्छौ I

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host