नवदुर्गा जात्रा नालामा सम्पन्न

नेवार समुदायले विशेष रुपमा मान्ने नवदुर्गा जात्रा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नपा ४ स्थित नालामा आज सम्पन्न भएको छ । नेवार समुदायले बसोबास गर्ने प्रत्येक समुदायमा यो जात्रा भव्यताका साथ मान्ने चलन छ । तस्बिर :  मीना घोरसाइने, काभ्रे, रासस

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host