नवदुर्गा जात्रा नालामा सम्पन्न नेवार समुदायले विशेष रुपमा मान्ने नवदुर्गा जात्रा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नपा ४ स्थित नालामा आज सम्पन्न भएको छ । नेवार समुदायले बसोबास गर्ने प्रत्येक समुदायमा यो जात्रा भव्यताका साथ मान्ने चलन छ । तस्बिर : मीना घोरसाइने, काभ्रे, रासस प्रतिक्रिया दिनुहोस्