कविता संग्रह बिमोचन कवि तथा गीतकार अमर बान्तुको कविता संग्रह ‘परिभाषाका रांटा’ हरु र गीति एल्वम ‘अमर भावना’ को बिमोचन गर्दै साहित्यकार राजेश रसीक, कालिप्रसाद रिजाल, भोला रिजाल, गीतकार एस्पी कोइरालालगायत । तस्वीर : तीर्थ कोइराला, रासस प्रतिक्रिया दिनुहोस्