न्यायीक समितिका सदस्यहरु उजुरीको छिनोफानो गर्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको न्यायीक समितिका सदस्यहरु उजुरीको छिनोफानो गर्दै । न्यायीक समिति गठन भएपछि तीस भन्दा बढी मुद्दा किनारा गरिएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host