पुनलाई सम्मान रोल्पा काठमाडौं जनसम्पर्कद्वारा शनिबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई सम्मान गर्नुहुँदै । तस्वीर : रोशन सापकोटा, रासस प्रतिक्रिया दिनुहोस्