बगरमा बालुवा चाल्दै विपन्न परिवार महाकाली नदीको बगरमा बालुवा चाल्दै भीमदत्तनगरपालिका १३ का स्थानीयवासी । महाकाली नदीको बगर क्षेत्र यहाँका विपन्न परिवारलाई आम्दानीको स्रोत बनेको छ । तस्बिरः शेरबहादुर सिंह, कञ्चनपुर, रासस प्रतिक्रिया दिनुहोस्