नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय नसच्याइएको भन्दै आइतबार राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अनिश्चित कालीनका लागि तालाबन्दी गरिएको हो । तस्बिर : अरुण कुमार यादव,राजविराज,रासस