सार्वजनिक ठाँउमा ठेला राखेर व्यापार गर्नेहरुको ठेला जफत

तुलसीपुर उपमहानगरपालिकाले अटेर गरेर सार्वजनिक ठाँउमा ठेला राखेर व्यापार गर्नेहरुको ठेला जफत गरेको छ । उपमहानगरपालिकाले पटक पटक सार्वजनिक सूचना जारी गरेर जानकारी गराउँदा पनि वेवास्था गर्ने ठेला व्यवसायीका ठेलालाई आइतवार जफत गदै । तस्वीर : बालाराम खड्का रासस दाङ

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host