नेपाल – भारत प्रबुद्ध व्यक्ति (इपिजी) समूहको पत्रकार सम्मेलनमा बोल्दै
नेपाल – भारत प्रबुद्ध व्यक्ति (इपिजी) समूहको दुई दिने बैठकबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय पक्षका संयोजक भगतसिंह कोशियारी र नेपालका संयोजक डा. भेषबहादुर थापालगायत । तस्बिर : प्रदीपराज वन्त,रासस