चितवनको एक घरमा फेला परेको अजिङ्गर चितवनको रत्ननगरस्थित बछौलीको एक घरमा फेला परेको अजिङ्गर । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिहरुले उक्त अजिङगरको उद्धार गरी चितवन निकुञ्जमा लगेर छाडेका छन् । तस्बीरः सौजन्यः सन्तोष भट्टराई, रासस प्रतिक्रिया दिनुहोस्