एनआइसी ट्रेडिङ सेन्टरमा आगलागी काठमाडौँको पुतलीसडकस्थित शेयर मार्केट भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा सोमबार बिजुली सर्टका कारण आगलागी भएपछि आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रकहरु । तस्बिरः प्रदीप राज वन्त, रासस प्रतिक्रिया दिनुहोस्