श्रीदेवी बच्ने सम्भावना हुदा हुदै के अन्तिम दिन के भएको थियो ? जानकारीको लागि हेरौ यस भिडियो

बलिवुडको दिग्गज कलाकारको रुपमा  श्रीदेवीलाइ मानिन्छ I श्रीदेवीको मृत्युले अहिले बलिवुड इन्डसट्री  पुरा शोकाकुल भएको छ I श्रीदेवीको मृत्यु जुन कारणबाट भयो यस्तोबाट बच्न निक्कै गार्हो पर्दछ I कार्डियाक अरेस्टका कारण मुटुले रगत संचार गर्न छाडिदिने र सरिरका अन्य भागले बिस्तारै कम गर्न छाड्ने डक्टर बताउछन I तत्काल के कस्तो उपचार हुन सकेको भए श्रीदेवी बच्न्ने थियिन, बिस्तृतमा भिडियोमा हेरौ I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host