१०८ कन्यापूजामा सहभागी बालिका

विदुर नगरपालिका–५ स्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’ ले आइतबार आयोजना गरेको १०८ कन्या पूजामा सहभागी ५ देखि ९ वर्षका विभिन्न वर्ग एवम् जातिका बालिकाहरु । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host