मुख्यमन्त्री भट्टबाट श्रीमद्भागवत महायज्ञ उद्घाटन

कञ्चनपुरको बेदकोट नगरपालिकाको घटाल बाबा थानमा आइतबारदेखि शुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host