महिलाहरु दाउरा बिक्री गर्न वीरेन्द्रनगर ल्याउँदै

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दाउरा बिक्री गर्न ल्याउँदै महिला । महिलाहरु दाउरा बिक्रीबाट दैनिक घर व्यवहार चलाउँदै आएको बताउँछन । तस्बिरः हेमन्त के सी, जाजरकोट, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host