भूकम्पमा क्षतिग्रस्त मन्दिर पुन : निर्माण हुँदै काठमाडौँको चन्द्रागिरि नगरपालिका – १ मा रहेको इन्द्रदह नजिकै रहेको मन्दिर पुन : निर्माण हुँदै । मन्दिर २०७२ को भूकम्पमा क्षति भएको थियो । तस्बिर : नवीन पौडेल, रासस प्रतिक्रिया दिनुहोस्