राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिनु भएपछि सामूहिक तस्बिर खिँचाउँदै
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिनु भएपछि सामूहिक तस्बिर खिँचाउँदै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र नवनियुक्त मन्त्रीहरु । तस्बिर : रोशन सापकोटा, रासस