दीर्घसेवाबाट सम्मानित सिन्हा

महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगर सोमबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३८औँ वार्षिकोत्सव समारोहमा क्याम्पसमा लामो समयदेखि सेवा गर्ने ममता सिन्हालाई दीर्घसेवाबाट सम्मान गर्दै । तस्बिर, सौजन्यः डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host