महिला बालबालिका तथा समाज कल्याणमन्त्री थापा सम्बोधन गर्दै
महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगर सोमबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै । तस्बिर, सौजन्यः डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, रासस