तीर्थयात्री निवास भवनको शिलन्यास गर्दै व्यवसायी

बेनी नगरपालिका ९ गलेश्वरमा मंगलबार तीर्थयात्री निवास भवनको शिलन्यास गर्दै व्यवसायी गोविन्ददास श्रेष्ठ र उहाँका परिवार । सय जना अट्ने क्षमता भएको छ कोठे दुई तले भवन निर्माणका लागि श्रेष्ठले ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host