रुपाली होली खेल्दै स्थानीय

कञ्चनपुरको भीमदत्तनगरस्थित बैजनाथ मन्दिर परिसरमा रुपाली होली खेल्दै स्थानीय । डडेल्धुराको रुपाल गाउँबाट बसाई सरी कञ्चनपुर आएकाहरु ४५औँ पुस्तादेखि परम्परागत रुपाली होलीलाई निरन्तरता दिँदै आएका छन । तस्बिरः शेरबहादुर सिंह, भीमदत्तनगरपालिका, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host