फुङलिङका महिला फुटबल खेलाडी सामूहिक तस्बिर खिचाउँदै

ताप्लेजुङ गुरुङ समाज युकेले मंगलबार फुटबल जर्सीलगायतका सामग्री प्रदान गरेपछि ताप्लेजुङ सदरमुकाम फुङलिङका महिला फुटबल खेलाडी उक्त पोशाक लगाएर सामूहिक तस्बिर खिचाउँदै । समाजले फुटबल टिमलाई एक लाख ५४ हजार बराबरको सामग्री सहयोग गरेको छ । तस्बिर : सन्तोष पुर्कुटी, ताप्लेजुङ, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host