हमाद्री फुडस् प्रालिका मजदुर श्रम कार्यालयमा बाराको जितपुरमा सञ्चालित हिमाद्री फुडस् प्रालिका व्यवस्थापकले सरकारले तोकेको तलब सुविधा नदिएकाले मङ्गलबार वीरगञ्जको तेजार्थटोलस्थित श्रम कार्यालयमा पुगेका मजदुरहरु कारखाना निरीक्षक राधेश्याम झासँग कुरा गर्दै । तस्बिर : विजयकुमार महतो, पर्सा,रासस प्रतिक्रिया दिनुहोस्