नरभक्षी बाघ नियन्त्रण चितवन र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले आज साँझ पुरानो प्रतापपुर क्षेत्रबाट नियन्त्रणमा लिईएको नरभक्षी बाघ । मकवानपुरको प्रतापपुर क्षेत्रमा मान्छे मारेको उक्त बाघलाई खोरमा राखेर चितवन ल्याईएको छ । तस्वीर सौजन्य : पुरुषोत्तम पाण्डे (रासस) प्रतिक्रिया दिनुहोस्