प्रेसरकुकर बम जिल्ला अदालत ताप्लेजुङको कार्यालय नजिकै एक स्थानीयको तरकारी बारीमा मंगलबार दिउँसो फेला परेको प्रेसरकुकर बम । उक्त बम नेपाली सेनाले निस्क्रिय पारेको छ । तस्वीर : सन्तोष पुर्कुटी, रासस, ताप्लेजुङ । प्रतिक्रिया दिनुहोस्