डायलासिस केन्द्रको अवलोकन जनस्वास्थ्य कार्यालय तनहुँका कर्मचारीहरुलाई मंगलबार निर्देशन पश्चात दमौली अस्पतालमा संञ्चालित डायलासिस केन्द्रको अवलोकन गर्नुहुँदै ४ नं प्रदेशकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल । तस्वीर : सानेबहादुर नेपाली, रासस, तनहुँ प्रतिक्रिया दिनुहोस्