प्रम ओली सरकारका प्राथमिकता नेपालस्थित विभिन्न देशका राजदूत तथा विदेशी निकायका प्रतिनिधि र विकास साझेदारहरुलाई सरकारका प्राथमिकताका बारेमा जानकारी गराउन मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपा एमालेका नेताहरु । तस्वीर : रोशन सापकोटा, रासस प्रतिक्रिया दिनुहोस्