पद तथा गोपनियताको सपथ प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित समारोहमा प्रदेश नम्बर ७ का नवनियुक्त न्यायधिवक्ता कुलानन्द उपाध्यायलाई पद तथा गोपनियताको सपथ खुवाउनु हुँदै उच्च अदालत दीपायलका मुख्य न्यायाधीश यज्ञप्रशाद बस्याल । तस्विर सिद्धराज भट्ट, रासस, धनगढी प्रतिक्रिया दिनुहोस्