आधारभुत पत्रकारिता तालिम खोटेहाङ गाउँपालिकामा आयोजना गरिएको आधारभुत पत्रकारिता सम्बन्धी चार दिने तालिम उद्घाटन कार्यक्रममा सहभागी गाउँपालिका प्रमुख प्रदिप राई लगायत । गाउँपालिकाको आर्थिक सहयोग तथा हलेसी न्यूज नेटवर्कको आयोजनामा तालिम शुरु गरिएको हो । तस्बिर : केदार मगर खोटाङ, रासस
