बीमा कार्यको शुभारम्भ

कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यको शुभारम्भ गर्नुहुँदै राससका अध्यक्ष कुलचन्द्र वाग्ले र महाप्रबन्धक ओपेन्द्र शर्मा । राष्ट्रिय बीमा बोर्ड र राससको पहलमा स्वास्थ्य संस्थाबाहेक रासस आफ्ना कर्मचारीको स्वास्थ्य बीमा गराउने पहिलो संस्था हो । तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host