नेपाल कम्युनिस्ट पार्टी निकटको अनेरास्ववियू क्रान्तिकारीले सुर्खेतमा एक किशोरीको बलात्कारपछि हत्या गरेको भन्दै दाङमा गरिएको प्रदर्शन । दाङका मुख्य बजारहरु, तुलसीपुर र घोराहीमा क्रान्तिकारीले दोषीलाई कारवाहीको माग गर्दै बिहीबार प्रदर्शन गरेको हो । तस्वीर : बालाराम खड्का, दाङ, रासस
