पत्रकार महासंघ शाखा बाजुराले आयोजना गरेको स्थापना दिवस समारोहको समुद्घाटन गर्नुहुदै
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघ शाखा बाजुराले आयोजना गरेकोे स्थापना दिवस समारोहको समुद्घाटन गर्नुहुदै जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया लगायत अतिथीहरु । तस्वीर : प्रेम रौले बाजुरा,रासस