प्रदेश नं.४ को शुक्रवार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री एवम् प्रदेश र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्वन्धी विधेयक सम्वन्धित समितिमा पठाइयोस भनी निर्णायार्थ प्रस्तुत प्रस्तावलाई समर्थन गर्दै प्रदेश सभा सदस्यहरु । तस्बीर : हरि बास्तोला, पोखरा