प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा संघका अध्यक्ष रामकेशर बोगटी लगायत नेपाल चलचित्र कलाकार संघको आयोजनामा काठमाडौँमा शुक्रबार आयोजित दोस्रो ‘फान अवार्ड २०७३’ मा सहभागी हुनुहुँदै । तस्वीर : नवीन पौडेल, रासस
