खाडीमा कोरोनाको स”ङ्क्र’म’ण बढ्दै, नेपालीलाई सावधानी अपनाउन दूतावासहरुको आग्रह


नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरसको बढेपछि त्यहाँस्थ्ति नेपाली दूतावासहरुले सूचना जारी गर्दै स’तर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

देश र विदेशमा रहेका नेपालीलाई अहिलेसम्म कोरोनाक त भएको छैन तर जो”खि”’म बढेको छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले सूचना निकालेर स’तर्क र सु”रक्षित रहन आग्रह गरेका छन् । बहराइन र कुवेतमा रहेका नेपाली दूतावासले कोरोना भाइरसको ल’क्षणको जानकारीसहित त्यहाँ रहेका नेपालीलाई सा’वधानी अपनाउन अनुरोध गरेका छन् ।

सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भिडभाड धेरै हुने ठाउँमा सकभर नजान र जानुपर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) लगाउन आग्रह गरिएको छ । यस्तै ल”क्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नसमेत दूतावासले अनुरोध गरेका छन् ।

हालसम्म त्यहाँ कार्यरत नेपालीलाइ यो रोग लागेको खबर आइसकेको छैन। खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना सं”’क्र”’मित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छन्।

इरानबाट आएका यात्रुबाट यो रोग सरेपछि ती देशले इरानबाट सबै उडान बन्दल गरेका छन्। स्थानीय सरकारहरुले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भी’डभा’ड’मा नजान भनेकाले त्यहीअनुसार स’त’र्कता अपनाइएको छ।

त्यस्तै वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको निधन भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको स”’ङ्क्र’मण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको स””ङ्क्र’मण भएको बताएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो स’ङ्क्र”’मण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चि”’न्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ ।

कोभिड–१९ को स””ङ्क्र’म”ण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम ती”व्र हुन थालेपछि यो स’ङ्क्र”मण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरुमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् । यसबाट विश्वको बाह्य तथा आन्तरिक पर्यटकीय गतिविधिहरु प्रभावित हुने मात्र होइन कि खासमा पर्यटन कार्यक्रमहरुलाई नै उनीहरुले रोकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को स”’ङ्क्र’मणको चि”’न्ताजनक अवस्था देखिएको पुष्टि गरेको छ । ती बाहेकका पनि विश्वका अरु कैयौँ देशमा यो भा’इरस देखिएको छ । ती देशलाई स”तर्क रहन उसले चे”तावनी पनि दिएको छ । ती देशबाट स्वदेश भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा क”’डाइ गर्ने सम्बन्धमा आवश्यक तयारीहरु गर्न र स्वास्थ्यका कार्यक्रमहरुमा कोरोना रोकथामका कार्यक्रमहरु पनि राख्न उक्त संगठनले सम्बद्ध देशका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।

विश्व स्वास्थ्य संगठनले जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुक कोभिड–१९ को ख’त”रा’बाट मुक्त रहने अवस्था नरहेको खुलासा गर्नुभयो । उहाँले यो भाइरस आफ्नो देशमा भित्रिँदैन भनेर कोही पनि बस्न नहुने सुझाव पनि दिनुभयो । सोही ख’त”राबमोजिमको कार्यक्रम र कारबाहीलाई अघि सार्न उहाँले विश्वका सबै देशलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com