श्रीमान बिदेशमा श्रीमती अर्कै संग कोठामा ना ङ्गै र’ ङ्गे हात प्रकाउ काठमाडौं नेपाल


काठमाडौँ । अधिकांश नेपाली युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन । रहर नभई बाध्यता कै कारण आर्थिक पाटो बलियो बनाउन युवाहरु देश छोड्न बाध्य हुन्छन । उनीहरुले भलै आर्थिक पाटो त मजबुद बनाएका होलान तर आफ्नो परिवार संगै बस्न पाएका हुदैनन् । यसरी परिवार एक अर्काबाट टाढा हुदा सम्बन्धमा समस्या आउने घ ट ना सामान्य भइसकेको छ ।

यस्तै एक जो डी, काठमाडौँको एउटा कोठा भित्र बे ड मा अनै तिक कार्य गर्दै गर्दा गो प्य सूचनाको आधारमा केहि युवाहरूले रङ्गे हात प्रकाउ गरेका छन् । उनीहरूका अनुसार उनका श्रीमान विदेशमा काम गरिरहेका छन् भने यता नेपालमा श्रीमति अर्कै केटासँग मस्तीमा लागेकी छिन् । रं गेहात पक्रिदा समेत ति महिलाले कुनै पश्चाताप नगरेर उल्टै आफुले ठिक गरेको बताइरहेकी थिइन ।

यदी यही घटना पश्चिमा मुलुकहरूमा भएको भए सामान्य रूपमा लिइन्थ्यो होला । तर हाम्रो नेपाली समाज त्यसरी विकसित र विकृत भैसकेको छैन् । कानूनले नै परस्त्रीगमन वा पर पुरू ष गमन हुनेलाई द ण्डनीय कार्य मानेको छ । यसकारण यस्ता हर्कत कानून विपरित हुन्छन । कसैले पनि यस्तो कार्य गर्न पाउने छुट छैन । तर गरिबीको कारण आर्थिक संकट टार्न बिदेशिनु बाध्य युवाहरुलाई भने पारिवारिक विचलनको पिडा भोग्नु पर्ने बाध्यता रहदै आएको छ ।

सार्बजनिक भिडियो तल हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com