Others

Australian Prime Minister Scott Morrison attends a meeting

Australian Prime Minister Scott Morrison, center, attends a meeting at the Istana Presidential Palace in Singapore, Friday, June 7, 2019. (Wallace Woon/Pool Photo via AP)


A Border Patrol surveillance system used by active-duty Army soldiers on display

This photo shows a Border Patrol surveillance system used by active-duty Army soldiers on display on a plateau near the U.S.-Mexico in Sunland Park, N.M., Thursday, June 6, 2019. Soldiers


Sacramento Police block protesters

This Sept. 18, 2018 file photo, Sacramento Police block protesters outside the Sacramento Convention Center, where a law enforcement conference is being held in Sacramento, Calif. Organizers of a pride


हावाहुरीले कैलालीको लम्कीचुहामा क्षति पु-याएपछि कार्यपालिका बैठक

बिहीबार साँझ आएको हावाहुरीले कैलालीको लम्कीचुहामा क्षति पु-याएपछि शुक्रबार बसेको कार्यपालिका बैठक । लम्कीचुहा नगरपालिकाको बैठकले हावाहुरीका कारण पीडित भएका प्रतिपरिवारलाई रु १० हजार दिने निर्णय गरेको छ । तस्बीर


प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै -प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री


हावाहुरीबाट क्षति पुगेको इँट्टा उद्योग

कैलालीमा बिहीबार साँझ आएको हावाहुरीले क्षति पु¥याएको इट्टा उद्योग । तस्वीर : दुर्गा देवकोटा


बैंकिङ एक्स्पोमा मन्तव्य व्यक्त गर्दैै गभर्न चिरञ्जीवी नेपाल

स्याङ्जाको वालिङमा शुक्रबार मिडिया इन्टरनेशनलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र वालिङ उद्योग वाणिज्य संघको साझेदारीमा आयोजित बैंकिङ एक्स्पोमा मन्तव्य व्यक्त गर्दैै गभर्न चिरञ्जीवी नेपाल । तस्वीर : हिमलाल पराजुली


पौडीमा रमाउँदै बालकहरु

कास्कीको मर्दी खोलामा पौडी खेलेर रमाउँदै बालकहरू । तस्वीरः वासुदेव पौडेल


हावाहुरीले ढालेको रूख हटाउँदै सेना

हिजो साँझ बिहीबार आएको हावाहुरीका कारण कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ बडैपुरका स्थानीयको घरमाथि ढलेको रूख हटाउँदै नेपाली सेनाको सिंहशादूर््ल गुल्म भगतपुर ब्यारेकका सैनिक टोली । तस्वीरः शेरबहादुर सिंह


तनहुँको भुजिकोट गाउँबाट देखिएको हिमाल

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ भुजिकोटबाट देखिएको हिमाल । तस्वीर : कृष्ण न्यौपाने


© 2018 nipolnews.
Designed by appharu.com